राजनीति Archives | Page 206 of 2052 | Khabarhub Khabarhub

अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी, २५ वर्ष नाघेको व्यक्ति पनि इन्स्पेक्टरमा भर्ना हुन पाउने

काठमाडौँ– संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ । प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो । प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन् । प्रहरी…