Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो । रास्वपाले पुत्ला बनाएर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको हो । रास्वपाले प्रधानमन्त्रीलाई रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई…