Live on
Your Voice, Your Power
काठमाडौं - सबै वर्ग, क्षेत्र, लिङ्ग समेट्ने उद्देश्यले सार्वभौम संसदलाई नेपालको संविधानले सलादजस्तै परिकल्पना गरेको छ। संविधानको यही भावनामा टेकेर सबै राजनीतिक दलहरुले प्रतिनिधित्व पनि गराएका छन्। तर जुन मर्मले सांसदका गतिविधि अघि बढ्नुपर्ने हो, त्यो हुन नसकेको गुनासो सांसदले नै गरेका छन्। संसदमा हुने नियमापत्तिदेखि रोष्टममा उभिएर बोल्नेमा समेत सबैजसो पार्टीमा एउटै अनुहार देखिने…