राजनीति Archives | Page 21 of 1995 | Khabarhub Khabarhub

कमल थापाको आग्रह- सहमतिमै राजसंस्थालाई अभिभावकको रूपमा राखौँ 

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रूपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् । राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड…