राजनीति Archives | Page 211 of 2052 | Khabarhub Khabarhub

एमालेले छिचोलेको मध्यपहाड : १० सिटमा कति थपिएला ?

काठमाडौं - नेकपा एमालेले महाकाली–मेची यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा पर्ने  २६ जिल्ला छिचोल्यो । समृद्धिका लागि जनताका समस्या सुन्न यात्रा गरिएको भनिए पनि यसको मुख्य उद्देश्य हो– आगामी चुनावमा पहाडी जिल्लाबाट सिट संख्या बढाउने । नेकपा एमालेले छिचोलेका मध्यपहाडका २६ जिल्लामा प्रतिनिधिसभाका ३८ सिट छन् । तीमध्ये उसले ०७९ को आम चुनावमा १० सिट मात्र…