राजनीति Archives | Page 255 of 2049 | Khabarhub Khabarhub

कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर- कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै ४७ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय घर्किएसँगै केदार कार्की समर्थक सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा पुग्ने सांसदहरुमा नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना रहेका छन् ।…