राजनीति Archives | Page 268 of 2050 | Khabarhub Khabarhub

सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग

काठमाडौँ– राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् ।  सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिइन् ।  सांसद युवराज शर्माले सरकारले कुनै पनि विधेयक ल्याउनुभन्दा…