राजनीति Archives | Page 278 of 2051 | Khabarhub Khabarhub

७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफू कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे

पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवालाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुपर्‍यो’ शुक्रबार…