राजनीति Archives | Page 280 of 2037 | Khabarhub Khabarhub

परीक्षाबिनै जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त

काठमाडौँ- जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त भएका छन् । न्याय परिषदले परीक्षा नै नलिई ३६ जनालाई जिल्ला न्यायाधीशमा नियक्त गरेको हो । जिल्ला अदालतको न्याधीशका लागि लिइएको खुला परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि परिषदले बाँकीलाई परीक्षाबिना नै नियुक्त गरेको हो । परीक्षामा २११ जना सहभागी भएकोमा न्याय सेवामा कार्यरत कर्मचारी पारसमणि पोखरेलमात्रै उत्तीर्ण भएका…