राजनीति Archives | Page 295 of 2037 | Khabarhub Khabarhub

प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताए । गठबन्धन सरकार बन्दै गर्दा छ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा…