राजनीति Archives | Page 296 of 2037 | Khabarhub Khabarhub

भ्रष्ट व्यवस्थाको अन्त्यबिना मुलुक जोगाउन गाह्रो : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्यबिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिबर्तनबाट सम्भव नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको विकल्प नभएको दावी गरे । व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग…