Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको पूर्ण इजलासमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । भोलि सार्वजनिक बिदा परेकाले थप बहस पर्सी बिहीबारबाट मात्र सुरु हुने बताइएको छ…