राजनीति Archives | Page 31 of 1995 | Khabarhub Khabarhub

रास्वपाको बन्द कार्यशाला : असोजमा राष्ट्रिय भेला, वैशाखमा महाधिवेशन गर्न सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशालाले आगामी असोजमा राष्ट्रिय भेला र २०८२ वैशाखमा राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यशालाले राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते र २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न केन्द्रीय समितिलाई सुझाव दिएको हो। पार्टीको भावी रणनीति तथा कार्यदिशा तय…