राजनीति Archives | Page 322 of 2038 | Khabarhub Khabarhub

काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छ : कांग्रेस नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न ध्यान दिनेसमेत बताए । केही हुँदै भएन र पुराना…