राजनीति Archives | Page 341 of 2039 | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ । सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि…