Live on
Your Voice, Your Power
काठमाडौँ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको छ । थापालाई असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटमा यसअघि तीन पटक पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेको छैन । उक्त रिटको सुनुवाइका लागि तोकिएका पेसी हेर्न…