राजनीति Archives | Page 407 of 2041 | Khabarhub Khabarhub

चीन जाँदा पनि एअर रूटका बारेमा कुरा हुन्छ : प्रधानमन्त्री

पोखरा - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीन जाँदा एअर रूटका बारेमा कुरा हुने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले छिट्टै चीन भ्रमण हुने बताएका हुन् ।  प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने पनि बताएका छन् । 'बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य…