Live on
Your Voice, Your Power
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका विषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए । अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि…