राजनीति Archives | Page 415 of 2042 | Khabarhub Khabarhub

गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गौशाला २६ लाई अन्तरिम राहतस्वरुप उपचार खर्च भराउन आदेश दिएको हो । उनलाई पीडित राहत कोषबाट उपचार खर्च भराउन आदेश दिइएको छ ।