राजनीति Archives | Page 427 of 2044 | Khabarhub Khabarhub

सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको सवारी दुर्घटनाग्रस्त

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा चारजना घाइते भएका छन् । मन्त्री सिंहसहित चारजना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ…