राजनीति Archives | Page 45 of 1994 | Khabarhub Khabarhub

कांग्रेस-एमालेबीचको सहमति लागु हुँदैन : डा. अमरेशकुमार सिंह

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् । सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरूले जिम्मेवारी पनि…