राजनीति Archives | Page 47 of 1994 | Khabarhub Khabarhub

कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन

काठमाडौं- प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ । बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कोही मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो । बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरे । संविधानअनुसार…