राजनीति Archives | Page 470 of 2046 | Khabarhub Khabarhub

बालेन शाहको प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि व्यंग्य हानेका छन् ।  आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन ।   ‘सांसद विकास कोष पाउनु भएसी  बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम…