Live on
Your Voice, Your Power
पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदैछन् । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज मध्याह्न १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा…