राजनीति Archives | Page 509 of 2047 | Khabarhub Khabarhub

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन 

काठमाडौं– टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई प्राप्त नभएको बताइएको छ । आइतबार रायमाझी पक्राउ परेपनि त्यस सम्बन्धी सूचना संसद् सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसद्‌मा त्यसबारे सूचना दिनुपर्ने हुन्छ। ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश…