राजनीति Archives | Page 515 of 2047 | Khabarhub Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग

काठमाडौँ- विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार संवाद डवलीले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम उनीहरूले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले…