राजनीति Archives | Page 516 of 2047 | Khabarhub Khabarhub

भ्रष्टाचारविरुद्ध नेकपा एसले आज देशभर प्रदर्शन गर्ने 

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको छ। आज दिउँसो १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिएका छन् । ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक…