राजनीति Archives | Page 519 of 1995 | Khabarhub Khabarhub

कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी

काठमाडौँ– नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् । आगामी वैशाख १० मा तनहुँ–१ मा हुने उपनिर्वाचनमा निर्णायक देखिएको जोशीको समूहले नेपाली कांग्रेससँगको वार्ता अन्त्य भएको घोषणा गरेका हुन् ।  जोशीले बुधबार विज्ञप्ति जारी गरी कांग्रेस नेताहरूले आफूलाई उपनिर्वाचनका लागि मात्र उपयोग गर्न खोजेको भन्दै…