राजनीति Archives | Page 528 of 2047 | Khabarhub Khabarhub

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले सूचनाको  हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । 'अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन', उनले भने, 'सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा…