राजनीति Archives | Page 529 of 1995 | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारले कार्य मूल्याङ्कन समिति गठन गर्ने

काठमाडौँ- कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानून, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने…