राजनीति Archives | Page 543 of 2048 | Khabarhub Khabarhub

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : मेयर बालेन

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास विफल भएको बताएका छन्  । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले विद्यालयमा राजनीति वर्जित गरिएकोसमेत जनाएका छन् । ‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’…