Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनमा विजयी भएका उम्मेदवारलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा विजयी भएका क्रमशः उपेन्द्र यादव, रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका हुन् । फेसबुकमा उनले सम्मुनती र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक…