राजनीति Archives | Page 549 of 2049 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक जारी

काठमाडौँ- प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । सूर्यप्रसाद ढकालले बाँकेमा हुने डुबान नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै भएको आगलागीबाट भएको पीडितलाई राहत उपलब्ध गराउन मा गर्दै उनले बाँकेमा हुने डुबान नियन्त्रणका लागि काम नभए आफू संसदमै अनशन बस्ने जानकारी गराए…