राजनीति Archives | Page 55 of 1997 | Khabarhub Khabarhub

‘प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा गरुन्’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार भए पनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् । समावेशी र समानुपातिक प्रतिनिधित्व लगायत विषय साथै संघीयता कार्यान्वयन गर्न संविधान…