राजनीति Archives | Page 554 of 1995 | Khabarhub Khabarhub

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले अध्यक्ष शेर्पाको पुत्ला दहन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधा दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि आक्रोशित बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति अध्यक्ष विष्णु बहादुर…