राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी  « Khabarhub

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी निर्वाचित भएका छन् । 

सदरमुकाम सन्धिखर्कमा यही वैशाख ८ र ९ गते सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । 

सन्धिखर्कमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार अधिवेशनले जिल्ला सचिवमा बाबुराम पन्थी सुनारलाई निर्वाचित गरेको छ । सुनार भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडाअध्यक्ष समेत हुन् । 

अधिवेशनको जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक जिल्लामा क्रियाशील सबै पार्टीलाई आमन्त्रण गरिएको थियाे ।

 अध्यक्ष केसीले राष्ट्रियता कमजोर बनिसकेको भन्दै आम जनता सचेत बन्नुपर्ने समेत बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ३७ बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी