राजनीति Archives | Page 57 of 1997 | Khabarhub Khabarhub

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले अध्यक्ष ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल…