राजनीति Archives | Page 572 of 2050 | Khabarhub Khabarhub

स्थानीय तहसम्मै पार्टी रूपान्तरणको बहस चलाउनुपर्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रूपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रूपान्तरणको एजेण्डा: के र कसरी ?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बताएका हुन् । 'पार्टीलाई व्यवस्थित ढंंगबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ',…