राजनीति Archives | Page 579 of 1996 | Khabarhub Khabarhub

राष्ट्रपतिको निर्वाचनपछि राजनीतिमा नयाँ कोर्स सुरु हुन्छः झाँक्री

खोटाङ – नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् । “राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा…