Live on
Your Voice, Your Power
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरूलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । चितवन-२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरेनी सभालाई सम्बोधन गर्दै ३० वर्ष सरकारको नेतृत्व गर्नेहरूले युवाहरूलाई देशबाट पलायन गराएको उनको आरोप पनि छ । नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र…