राजनीति Archives | Page 586 of 2051 | Khabarhub Khabarhub

रविले बुझाए ६ पृष्ठको स्पष्टीकरण, युवराज पौडेलको उजुरी नलाग्ने 

काठमाडौँ– चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। बुधबार मध्यान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले  स्पष्टीकरण बुझाएका हुन्। रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबार नै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उता चितवन-२ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये…