राजनीति Archives | Page 591 of 1996 | Khabarhub Khabarhub

स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन…