राजनीति Archives | Page 595 of 2052 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटारमा 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन्। मिटरब्याजीको विरोधमा तराई विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर गत आइतबार काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले एक सातापछि समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका हुन् । यसअघि बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले टंगालमै रोकेपछि सडकमै धर्ना दिएका थिए । त्यसपछि सरकारले वार्ता समिति गठन…