राजनीति Archives | Page 601 of 1996 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  राजनीतिक दलहरूमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको हो ।  सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ ।  पाँच दलीय गठबन्धन ब्युँताएर नयाँ राष्ट्रपति…