राजनीति Archives | Page 66 of 1942 | Khabarhub Khabarhub

गठबन्धन दलले आज एक-एक मन्त्री पठाउने, लिखित सहमति सार्वजनिक हुँदै

काठमाडौं - कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चार सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । नयाँ गठबन्धनमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबाट मन्त्रिपरिषद्मा आज एक–एक जना मन्त्री पठाइने छ । मन्त्रीहरूको कार्य विभाजन भने अझै टुङ्गिएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री…