राजनीति Archives | Page 667 of 1997 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा आज सभामुख चयनका लागि प्रस्ताव गरिने

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा आज प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको अपराह्न ४.१५ बजे नामावली प्रकाशित गरिने छ । त्यसैगरी भोलि बिहान ११…