राजनीति Archives | Page 669 of 1997 | Khabarhub Khabarhub

संसद सचिवालयद्वारा सभामुख चयनका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौँ- संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने तय भएको छ । त्यसपछि समर्थकले…