Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2024 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
जनकपुर– जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।