राजनीति Archives | Page 71 of 1936 | Khabarhub Khabarhub

संघीयता कार्यान्वयनका विषयमा गठबन्धन र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर…