राजनीति Archives | Page 73 of 1917 | Khabarhub Khabarhub

एमाले र रास्वपाको टिप्पणी : प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न करिब पौने घण्टा राष्ट्रका नाममा सम्बोधन गरे । उनले गरेको एकवर्षे समीक्षालाई विपक्षी दलका नेताहरुले भने समयको बर्बादी भनेका छन् । प्रधानमन्त्रीले गरेको सम्बोधनमा अत्मप्रशंसा मात्रै पाइएको एमाले नेताको प्रतिक्रिया छ । त्यस्तै, रास्वपा नेताको प्रतिक्रिया छ– प्रधानमन्त्रीले नीति कार्यक्रम ल्याएजसरी भाषण गरे । दाहाल सरकारको एक वर्ष देशको…